चिलीमा गहिरिँदो सङ्कटः प्रदर्शनबिच लुटेराहरूले आगो लगाइदिँदा पाँच जनाको मृत्यु

बीबीसी । चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ। मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका छन्। मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित … Continue reading चिलीमा गहिरिँदो सङ्कटः प्रदर्शनबिच लुटेराहरूले आगो लगाइदिँदा पाँच जनाको मृत्यु